Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले छाडे पार्टी प्रवक्ताको जिम्मेवारी

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले छाडे पार्टी प्रवक्ताको जिम्मेवारी

  • 2.1K
    SHARES

  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले छाडे पार्टी प्रवक्ताको जिम्मेवारी

    बुटवल,पुस ५।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सोमबारबाट प्रवक्ताको जिम्मेवारीबाट अलग हुने भएका छन् ।

    नवनिर्वाचित महामन्त्री शर्माले आज पत्रकारसँगको कुराकानीको क्रममा नयाँ भुमिका पाएको भन्दै प्रवक्ताको जिम्मेवारीबाट बाहिरीने स्पष्ट पारेका हुन् ।

    प्रवक्तामा अर्का मानिसलाई जिम्मेवारी दिन र नयाँ व्यक्तिको भुमिकालाई बढावा दिन आफु बाहिरीन लागेको नेता शर्माले बताए । शर्माले पार्टीको धारणा र सुचनाको लागि अर्को व्यक्ति आउने भन्दै आवश्यक परे आफु जति बेला पनि उपलब्ध हुनेपनि बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology