Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस खुला ३५ सदस्यको मतपरिणाम सार्वनजिक,डा.शशांक टपमा ! (नामावलीसहित)

कांग्रेस खुला ३५ सदस्यको मतपरिणाम सार्वनजिक,डा.शशांक टपमा ! (नामावलीसहित)

  • 2.5K
    SHARES

  • कांग्रेस खुला ३५ सदस्यको मतपरिणाम सार्वनजिक,डा.शशांक टपमा ! (नामावलीसहित)

     बुटवल,पुस ५ ।

    नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतपरिणा सार्वजनिक भएको छ । आइतबार आएको अन्तिम मतपरिणाम अनुसार डा.शशांक कोइराला सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । उनले ३८३६ मत पाएका छन् ।

    उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडाले मत पाएका छन् । ३५ औं स्थानमा कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् । उनले १७०७ मत पाएका छन् ।congress-ccm top 35.jpg

    हेराैँ३५ जनामा परेका उम्मेदवारले कति मत पाए ?

    १.शशांक कोइराला-३८३६
    २. एनपी साउद- २९३७
    ३. बालकृष्ण खाँण- २८७९
    ४. उदयशम्शेर राणा- २८४३
    ५. रामहरि खतिवडा- २८३२
    ६. ज्ञानेन्द्रबहादुर कार्की- २८२०
    ७. रमेश लेखक- २७८०
    ८. शंकर भण्डारी - २७६८
    ९. जिपछिरिङ लामा- २७०२
    १०. अर्जुन नरसिंह केसी- २६५०
    ११. जितजंग बस्नेत- २५५७
    १२. गोपालमान श्रेष्ठ -२५३८
    १३.मोहनबहादुर बस्नेत-२४७६
    १४.सुनीलबहादुर थापा-२४७२
    १५.नैनसिंह महर- २४६७
    १६. दिलेन्द्रप्रसाद बडू-२४४१
    १७. डा. रामशरण महत-२४३४
    १८.बलबहादुर केसी-२३८८
    १९. गोविन्द भट्टराई-२३५०
    २०. कुन्दनराज काफ्ले-२२७९
    २१.दीपक गिरी-२२६५
    २२.सुरेन्द्रराज पाण्डे-२२०१
    २३. पद्मनारायण चौधरी-२०३८
    २४. राजीव ढुंगाना-१८९६
    २५. गुरु बराल-१८७०
    २६. सञ्जयकुमार गौतम-१८६७
    २७. गोविन्द राज पोखरेल-१८४३
    २८.मदनबहादुर अमात्य- १८३०
    २९.अजयबाबु शिवाकोटी- १८११
    ३०. गणेश लामा- १७८२
    ३१. दिनेश कोइराला -१७८१
    ३२. उमेशजंग रायमाझी- १७७६
    ३३. ई. मोहन आचार्य-१७५१
    ३४. गोपाल दहित-१७१०
    ३५. कृष्णकिशोर घिमिरे- १७०७

    यी समाचारहरू पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology