Logo बुधवार, श्रावण १३ गते २०८३
images

यातायात स्वतन्त्र मजदुर संगठनको राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

यातायात स्वतन्त्र मजदुर संगठनको राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

  • 4.3K
    SHARES

  • यातायात स्वतन्त्र मजदुर संगठनको राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

    बुटवल, पुस ४ ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन यहीँ पुस ८ गतेदेखि बुटवलमा हुँदैछ ।

    महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संगठनका केन्द्रीय सदस्य ठाकुर गैरेले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    महाधिवेशनमा देशभरबाट ३७० प्रतिनिधि सहभागी हुने संगठनका प्रदेश अध्यक्ष कृष्ण कंडेलले जानकारी दिए । कार्यक्रम तिलोत्तमा शंकरनगरस्थित रेडिसन होटलमा हुनेछ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology