बुटवल,पुस ३।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् ।
प्रदेश २ को महिलातर्फ यादव निर्वाचित भएकी हुन् ।कुल ४६६२ मत खसेकोमा यादवले २७३१ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी गिता चौधरीले १८८५ मत पाएकी छन् ।
प्रदेश २ को खुलातर्फ आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)