Logo बुधवार, श्रावण १३ गते २०८३
images

माओवादी केन्द्रको प्रदेश समितिमा ९ पदाधिकारी ,लुम्बिनीमा २५३ सदस्य

माओवादी केन्द्रको प्रदेश समितिमा ९ पदाधिकारी ,लुम्बिनीमा २५३ सदस्य

  • 2.1K
    SHARES

  • माओवादी केन्द्रको प्रदेश समितिमा ९ पदाधिकारी ,लुम्बिनीमा २५३ सदस्य

    बुटवल,मंसिर २३ ।

    नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्यामा बृद्धि गरेको छ। यसअघि सात जना रहने भनिएको भए पनि अब ९ जना रहने निर्णय गरिएको हो। 

    ‘प्रदेश पदाधिकारीमा अध्यक्ष- १, उपाध्यक्ष- ३, सचिव- १ र सहसचिव- ३ र कोषाध्यक्ष- १ जना रहनेछन्’, स्थायी कमिटीको बिहीबारको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने।

    त्यस्तै, प्रदेश समितिमा रहने सदस्यको संख्या पनि बढाइएको छ। जसमा न्यूनतम आधार संख्या १७५ मानिएको छ। र प्रदेश र संघीय निर्वाचन क्षेत्रलाई आधार मानिएको छ।

    कुन प्रदेश समितिमा कति सदस्य ?

    प्रदेश १-१७५ र ८४ गरी २५९
    प्रदेश २- १७५ र ९६ गरी २७१  
    बागमति प्रदेश-१७५ र ९९ गरी २७४ हुने भए पनि बिजोर अंक राख्न २७५ कायम गरिएको।
    गण्डकी प्रदेश- १७५ र ५४ गरी २२९
    लुम्बिनी प्रदेश- १७५ र ७८ गरी २५३
    कर्णाली प्रदेश- १७५ र ३६ गरी २११ 
    सुदूरपश्चिम प्रदेश- १७५ र ४८ गरी २२३

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology