Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल ५ का ६७ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

बुटवल ५ का ६७ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

  • 5.4K
    SHARES

  • बुटवल  ५ का ६७ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

    बुटवल,भदाै १४

    बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वार्ड नम्बर ५ का ६७ बर्षिय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएकाे छ  । 

    उच्च ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा  कोरोना पुष्टि भएपछि आईतबार बिहान उनी लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लीनीकमा भर्ना भएका थिए ।

    अस्पतालको फिभर आइसोलेसनमा आईतबार बिहानै देखि उपचाररत रहेका उनको मध्यान्ह १२ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले नागरिक अनलाइनलाइ जानकारी दिए  ।

    कोरोना संक्रमित मृतकमा पहिले देखि नै मुटुरोग,मधुमेह र प्रेसरको रोग रहेको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।death report.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology