बुटवल,मंसिर ९ ।
पाल्पाको तिनाउ खाेलामा बेवारिसे शव फेला फेला परेको छ । तिनाउ गाउँपालिका वडा नं ३ भुतखोलाको कुखुरा फर्म नजिकै खोलामा बगाएर ल्याएको अवस्थामा एक ब्यक्तिको शब फेला परेको दाेभान प्रहरीले जनाएको छ ।
पुरुषको शव माथिबाट बगेर आएको हुनसक्ने आशंका गरिएको छ । थप अनुसन्धान भैरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)