Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा माओबादी केन्द्र ओमसतिया-३ मा चन्नर यादबको अध्यक्षतामा वडा कमिटि चयन

नेकपा माओबादी केन्द्र ओमसतिया-३ मा चन्नर यादबको अध्यक्षतामा वडा कमिटि चयन

  • 2.5K
    SHARES

  • नेकपा माओबादी केन्द्र ओमसतिया-३ मा चन्नर यादबको अध्यक्षतामा वडा कमिटि चयन

    बुटवल,कार्तिक ५ ।

    नेकपा माओबादी ओमसतिया ३ वडा अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले चन्नर प्रसाद यादबको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि चयन भएको छ । उपाध्यक्षमा रामबचन यादब,सचिब मंगरू बनिँया,सहसचिब फूलकुमारी गौँड,कोषाध्यक्ष सन्तराम थारू चयन भएका छन् ।

    सदस्यमा ड्राइभर थारू,सामरथी हरीजन,मिरा धोबी,बिक्रम हरिजन,पराग मुराउ,शंकर केवट,चिन्नीलाल यादब,जगमोहन यादब,रामनाथ हरिजन,अइरून निशा ,माया चौधरी,साबित्री थारू,बेचन केवट,नेमुद्धीन देवान,प्रमिला हरिजन,सरिता पासी,हरिराम पासी,बिजुला केवट,किश्मति पासी,जगदीश मल्लाह,बैजनाथ बानिया,अलहा यादव,सूर्यमान यादब चयन भएका छन्।

    त्यस्तै गाँउ सम्मेलन प्रतिनिधिमा चन्नर प्रसाद यादब,फोटु मुसलबान,निलम चौधरी,सदबृक्ष गुप्ता शुक्ल रहेका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टीका ओमसतिया गाँउपालिका अध्यक्ष प्रमोद यादवले पार्टीलाइ थप शशक्त बनाएर लैजानुपर्ने बताए । जगदीश मल्लाहको स्वागत र मंगरू बानियाले संचालन गरेको कार्यक्रममा फोटु मुसलबान,आकाश मुसलबान लगायतले बोल्दै जनताको सेवामा पार्टी हेर्न नपर्ने बताए ।

    उनीहरूले जनताको सुखदुखमा साथ दिन र नयाँ पुस्तालाइ जिम्मेबारी दिनुपर्ने बताएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology