Logo बिहिवार, आश्विन १ गते २०८३
images

२०० रुपैयाँले बढ्यो सुनको मूल्य, ९४ हजार ५०० रुपैयाँका काराेबार

२०० रुपैयाँले बढ्यो सुनको मूल्य, ९४ हजार ५०० रुपैयाँका काराेबार

  • 2.8K
    SHARES

  • २०० रुपैयाँले बढ्यो सुनको मूल्य, ९४ हजार ५०० रुपैयाँका काराेबार

    बुटवल,मंसिर २ ।

    बिहीबार सुनको भाउ थप २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।  गत बुधबार बजारमा सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, तेजाबी सुनको मूल्य समेत बुधबारको तुलनामा बिहीबार तोलामा २०० रुपैयाँले नै बृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्य कायम हुँदै बिहीबार पनि एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology