Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८सय कर्मचारी,सहायक प्रबन्धकमा २०० जना

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८सय कर्मचारी,सहायक प्रबन्धकमा २०० जना

  • 3.8K
    SHARES

  • राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८सय कर्मचारी,सहायक प्रबन्धकमा २०० जना

    बुटवल,कार्तिक १५ ।

    राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि  गरेको हो ।

    ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा)  पनि माग गरिएको छ ।

    ८४२ जनाका लागि आवेदन माग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरिएको छ ।

    आवेदन अनलाइनमार्फत सोमबारदेखि भर्न सकिनेछ । फारामको म्याद मंसिर पाँच गतेसम्म तोकिएको छ ।rastriya-banijya-bank-jagir-suchana.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology