Logo बिहिवार, आश्विन १ गते २०८३
images

गृहमन्त्री बालकृष्ण खाँण बने कार्यबाहक प्रधानमन्त्री !

गृहमन्त्री बालकृष्ण खाँण बने कार्यबाहक प्रधानमन्त्री !

  • 4.0K
    SHARES

  • गृहमन्त्री बालकृष्ण खाँण बने कार्यबाहक प्रधानमन्त्री !

    बुटवल,कात्तिक १२ ।

    गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन् ।

    देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्थान गरेका हुन् । स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने सम्मेलनमा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । 

    कोप २६ को साइड लाइन वार्तामा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ ।

    प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कने भएका छन् ।sher deuwa pm.jpg

    bk.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology