Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देही तिलोत्तमाका पवन सापकोटा पाँचदिनदेखि बेपत्ता

रूपन्देही तिलोत्तमाका पवन सापकोटा पाँचदिनदेखि बेपत्ता

  • 5.0K
    SHARES

  • रूपन्देही तिलोत्तमाका पवन सापकोटा पाँचदिनदेखि बेपत्ता

    बुटवल,कार्तिक ११ ।

    रूपन्देहीको तिलोत्तमाका एक युवक बेपत्ता भएका छन् । बनबाटीका घर भएका १७ वर्षिय पवन सापकोटा  कार्तिक ७ गतेबाट सम्पर्कबिहीन भएका हुन् । 

    साथीको घर जाने भन्दै घरबाट हिडेको पाँच दिन बितिसक्दा पनि घर नआएको उनका बुबा गोबिन्द सापकोटाले नागरिक अनलाइनलाइ बताए ।

    लुम्बिनी टेक्निकल कलेजमा कक्षा एघारमा अध्ययनरत सापकोटालाई खोजी गरिदिन परिवारजनले अपिल गरेका छन् । 
    पवनको खोजीकार्य भैरहेको तर कंही कतै फेला नपारिएकाले प्रहरीलाइ पनि जानकारी गराइएको स्थानीय गणेश सापकोटाले नागरिक अनलाइनलाइ बताए । 

    उनलाइ कसैले देखेमा ९८५७०४२८१५,९८६७२१३३९५ र ९८४७२६७८१५ मा सम्पर्क गरिदिन परिवारजनको अनुरोध छ ।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology