Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेको ध्यान सिंहदरबारतिर हाेइन निर्वाचनतर्फ छ : बिष्णु पाैडेल

एमालेको ध्यान सिंहदरबारतिर हाेइन निर्वाचनतर्फ छ : बिष्णु पाैडेल

  • 1.7K
    SHARES

  • एमालेको ध्यान सिंहदरबारतिर हाेइन निर्वाचनतर्फ छ : बिष्णु पाैडेल

    बुटवल,कार्तिक ९ ।

    नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमालेको ध्यान सिंहदरबारभन्दा पनि निर्वाचनतिर केन्द्रित भएको बताएका छन्।

    आफूहरू सरकार ढलाउने खेलमा नलागेको उनको भनाइ छ। नेकपा एमाले तिलोत्तमा नगरपालिकाको नगर अधिवेशन उद्घाटन गर्दै पौडेलले एमालेको ध्यान सिंहदरबारभन्दा पनि निर्वाचनमा भएको बताएका हुन्।

    हामी सरकार ढलाउने खेलमा छैनौं, हाम्रो ध्यान निर्वाचनमा केन्द्रीत छ। निर्वाचनबाटै हामी फेरि सिंहदरबार छिर्छौुं, उनले भने।

    उनले हाल सरकारबाट बाहिरिए पनि आफ्नो पार्टीको ध्यान सिंहदरबारमा नभएको स्पष्ट पारेका थिए। पालिका, प्रदेश र संघमा बहुमतका साथ जनताबाट चुनिएर मात्र सिंहदरबार जाने उनले बताए।bishnu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology