Logo बिहिवार, आश्विन १ गते २०८३
images

डोनाल्ड ट्रम्पदम्पत्तीलाई कोरोना संक्रमण पुष्टि

डोनाल्ड ट्रम्पदम्पत्तीलाई कोरोना संक्रमण पुष्टि

  • 3.9K
    SHARES

  • डोनाल्ड ट्रम्पदम्पत्तीलाई कोरोना संक्रमण पुष्टि

    बुटवल,असोज १६- 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology