Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा एकीकृत समाजवादीले बनायो ३३५ सदस्यीय केन्द्रीय कमिटी(रुपन्देहीबाट को-को,सूचिसहित )

नेकपा एकीकृत समाजवादीले बनायो ३३५ सदस्यीय केन्द्रीय कमिटी(रुपन्देहीबाट को-को,सूचिसहित )

  • 8.0K
    SHARES

  • नेकपा एकीकृत समाजवादीले बनायो ३३५ सदस्यीय केन्द्रीय कमिटी(रुपन्देहीबाट को-को,सूचिसहित )

    बुटवल,असोज ३१।

    नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी,४२ सदस्यीय स्थायी कमिटी र ९४ सदस्यीय पोलिटब्यूरो विस्तार गरी कार्य विभाजन तोकिएको छ ।

    एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ । भने विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

    मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन् । न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

    रुपन्देहीबाट को कस्ले पाए जिम्मेबारी ?

    केन्द्रिय सदस्य :

    • राजु गुरुङ केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश कमिटी सचिव तथा रुपन्देही अध्यक्ष
    • डा.बालकृष्ण चापागाईँ केन्द्रिय सदस्य तथा रूपन्देही जिल्ला इञ्चार्ज
    • उमा काफ्ले केन्द्रिय सदस्य तथा रूपन्देही जिल्ला सहइञ्चार्ज 
    • सिद्धिचरण भट्टराई केन्द्रिय सदस्य तथा रूपन्देही जिल्ला सहइञ्चार्ज
    • भगवती घिमिरे  केन्द्रिय सदस्य तथा बुटवल उपमहानगरपालिका इञ्चार्ज
    • कल्पना माण्डव्य केन्द्रिय सदस्य तथा लुम्विनी सम्पर्क कमिटी इञ्चार्ज

    केन्द्रिय सल्लाहकार : 

    • आदित्यनारायण कसौधन
    • रामचन्द्र भट्टराई 
    • देवी पाण्डे 

    अनुशासन आयाेग :

    • नन्दिकेशर ढकाल
    • भवानी श‌ंकर सापकोटा  

    नेकपा एकीकृत समाजवादीको सम्मानित नेता बने झलनाथ खनाल

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology