Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गोरखामा ४ दशमलव ३ म्याग्निच्युटको परकम्प

गोरखामा ४ दशमलव ३ म्याग्निच्युटको परकम्प

  • 1.6K
    SHARES

  • गोरखामा ४ दशमलव ३ म्याग्निच्युटको परकम्प

    बुटवल,असाेज ३१ ।

    गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो ।

    ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology