Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बडादसैं : टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा (कुन देशमा कतिबजे साइत सूचिसहित)

बडादसैं : टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा (कुन देशमा कतिबजे साइत सूचिसहित)

  • 3.0K
    SHARES

  • बडादसैं : टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा (कुन देशमा कतिबजे साइत सूचिसहित)

    बुटवल,असोज २८ ।

    यस वर्षको बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा रहेको छ। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार  दशैदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद टीका लगाउन सकिन्छ।

    विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गर्ने साइत छ। यसैगरी अन्तर्राष्ट्रिय पञ्चा‌ंग निर्णायक समितिले पनि विभिन्न देशमा दसैँको टीका लगाउन शुभसाइत प्रकाशित गरेको छ।

    list.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology