Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दशैँमा शहर छाडेर गाँउ जानेहरूका कारण सुनसान बन्यो बुटवल (फाेटाेफिचर)

दशैँमा शहर छाडेर गाँउ जानेहरूका कारण सुनसान बन्यो बुटवल (फाेटाेफिचर)

  • 4.5K
    SHARES

  • दशैँमा  शहर छाडेर गाँउ जानेहरूका कारण सुनसान बन्यो बुटवल (फाेटाेफिचर)

    बुटवल,असाेज २८।

    नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैं) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै बुटवल सुनसान भएको छ । बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउ फर्किँदा बुटवल सुनसान भएको हो ।BUSPARK.jpg

    सधैँजसो ट्राफिक जामले भरिने बुटवलका सडक अहिले जनसंख्या पातलिदै जाँदा सुनसान देखिएको हो ।सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द भैसकेको छन् ।sadak.jpg

    बुटवलमा मानिसहरुको खचाखच हुने अमरपथ,हाटबजार,ट्राफिकचोक,मिलनचोक,चौराहालगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् । नवमिका दिन बुटवल बसपार्कमा सुनसान जस्तै देखिएको थियो । दशैंको टीका लगाउने उत्तम साइत भोली बिहान १० बजेर २ समनेटमा रहेको छ ।BUSPARK A.jpgbuspark butwal.jpg

    sadak.jpg

    sunsan butwal.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology