Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानको अध्यक्षमा डा.पराजुली,महासचिवमा पाण्डेय

तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानको अध्यक्षमा डा.पराजुली,महासचिवमा पाण्डेय

  • 2.8K
    SHARES

  • तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानको अध्यक्षमा डा.पराजुली,महासचिवमा पाण्डेय

    बुटवल,असोज २५ ।

    तिलोत्तमा साहित्य कला स‌गीत प्रतिष्ठानको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले डा.मुरारी पराजुली अध्यक्ष रहेको समिती गठन गरेको छ ।

    प्रतिष्ठानको उपाध्यक्षमा गोबिन्द चौधरी (कलाबाट),सुरेश सेन्चुरी(संगीतबाट)  र कविराज पौडेल (साहित्यबाट) रहेका छन् ।त्यस्तै महासचिवमा लीलाधर पाण्डेय,सचिवमा तिलक नेपाली,सह-सचिव शारदा पंगेनी,कोषाध्यक्षमा तेजप्रसाद पाण्डेय चयन भएका छन् । प्रतिष्ठानको सदस्यहरुमा रमेश समर्थन,मोहन मरासिनी,ओम ज्ञवाली,मेनुका नेपाल,गंगाधर आचार्य,चन्द्रकान्त डुम्रे,रेनुका भट्टराई,ढालानन्द चालिसे  र कृष्ण भट्टराई रहेका छन् ।

    कार्यक्रममा प्रमुख सल्लाहकार ऋषिराम भुसाल,सल्लाहकारद्वय खगेन्द्र बश्याल,एच।बि।रम्तेल,बुद्ध टेलिभिजनका अध्यक्ष ओम ज्ञवाली लगायतले मन्तब्य राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology