Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जेष्ठ नागरिक दिवस : शान्ति समाज रुपन्देहीले गर्याे बृद्ध आश्रमका जेष्ठ नागरिकलाइ सम्मान र बिरामीलाइ फलफूल बितरण

जेष्ठ नागरिक दिवस : शान्ति समाज रुपन्देहीले गर्याे बृद्ध आश्रमका जेष्ठ नागरिकलाइ सम्मान र बिरामीलाइ फलफूल बितरण

  • 3.4K
    SHARES

  • जेष्ठ नागरिक दिवस : शान्ति समाज रुपन्देहीले गर्याे बृद्ध आश्रमका जेष्ठ नागरिकलाइ सम्मान र बिरामीलाइ फलफूल बितरण

    बुटवल,असोज १५ -

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले जेष्ठ नागरिक सम्मान तथा अस्पतालका विरामीलाई फलफूल र दुध वितरण कार्यक्रम गरेकाे छ ।जेष्ठ नागरिक दिवसको अबसरमा साे कार्यक्रम गरिएकाे हाे । 
    बुटवल मैनाबगर स्थित सिद्धबाबा दुर्गा भवानी शिब कुमारी  सैजू आश्रममा रहनु भएका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा र सम्मान गरएकाे समाजले जनाएकाे छ ।

    आश्रमका जेष्ठ नागरिकलाई दाेसल्ला सहित एक एक सेट न्यानो कपडा प्रदान गरिएकाे  समाजका रुपन्देहीका सभापति डीपी खनालले बताए । यसैगरी बुटवलमा रहेको साझा अस्पतालका बिरामीलाई दुध तथा फलफूल बितरण गरिएकाने छ । साे अबसरमा शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंज्ञेनी , केन्द्रिय सदस्य मिना ढकाल,समाज रुपन्देहीका सदस्य जमुना पौडेल लगायतले बाेलेका थिए ।

    कार्यक्रम शान्ति समाज रुपन्देहीका सभापति डीपी खनालको सभापतित्व,सदस्य कृष्ण पाण्डेकाे स्वागत तथा सदस्य कमला पाण्डेको संचालनमा भएको थियो ।2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आश्विन १५ २०७७०१:१०:४०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology