Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौं महानगरमा सिंह-गगन समूहको प्यानल नै विजयी,कांग्रेसको सभापति बने नीलकाजी (मतपरिणामसहित)

काठमाडौं महानगरमा सिंह-गगन समूहको प्यानल नै विजयी,कांग्रेसको सभापति बने नीलकाजी (मतपरिणामसहित)

  • 1.5K
    SHARES

  • काठमाडौं महानगरमा सिंह-गगन समूहको प्यानल नै विजयी,कांग्रेसको सभापति बने नीलकाजी (मतपरिणामसहित)

    बुटवल,असोज १८ ।

    नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको मतदानमा मतगणनामा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल नै विजयी भएको छ ।

    नगर सभापतिमा निर्वाचित शाक्यले ७८६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए ।

    उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुशन बैद्य र पुरुषोतम खकुरेल तथा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।nc ktmm.jpgktm ciongress.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology