Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी वाणिज्य क्याम्पस हाताभित्र टिकटक-फेसबुक चलाउन प्रतिबन्ध !

लुम्बिनी वाणिज्य क्याम्पस हाताभित्र टिकटक-फेसबुक चलाउन प्रतिबन्ध !

  • 7.0K
    SHARES

  • लुम्बिनी वाणिज्य क्याम्पस हाताभित्र टिकटक-फेसबुक चलाउन प्रतिबन्ध !

    बुटवल,असोज १४ ।

    लुम्बिनी बाणिज्य क्याम्पस बुटवलले क्याम्पस हाताभित्र आधुनिक प्रविधीको प्रयोग गर्न निषेध गरेको छ ।

    क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले क्याम्पसमा टिकटक,फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधीको प्रयोग गर्न निषेध गरिएको नागरिक अनलाइनलाइ जानकारी दिए ।

    बिहीबार एक विज्ञप्ती जारी गर्दै टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरिएको थाहा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने क्याम्पसले जनाएको छ ।

    बिद्यार्थीहरू पढाइका बेला पनि टिकटकमा बिजी हुन थालेको र जहाँबाट पनि लाइभ गरेको पाइएकाले क्याम्पस हाताभित्र सामाजिक सञ्जाल चलाउन नदिने निर्णय भएको क्याम्पसले जनाएको छ ।

    banigyaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology