Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्षमा अनिलकुमार ज्ञवाली सर्वसम्मत चयन

उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्षमा अनिलकुमार ज्ञवाली सर्वसम्मत चयन

  • 2.7K
    SHARES

  • उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्षमा अनिलकुमार ज्ञवाली सर्वसम्मत चयन

    बुटवल,असोज ९ ।


    उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्षमा अनिल कुमार ज्ञवाली सर्वसम्मत चयन भएका छन् । शनिबार भैरहवामा सम्पन्न ७ औं अधिवेशनले ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छाे  ।

    जसको वरिष्ठ उपाध्यक्षमा दर्पण श्रेष्ठ, उपाध्यक्ष उद्योग मा रामचन्द्र रेग्मी, उपाध्यक्ष वाणिज्यमा कृष्ण बहादुर गुरुङ, महासचिवमा सचिन रोक्का, कोषाध्यक्षमा राम मिलन यादव, सचिवमा टिकाराम भट्टराई र सह–कोषाध्यक्षमा मधुसुदन अर्याल रहेका छन् । त्यस्तै संगठनको एशोसियट सदस्यमा सुरेन्द्र त्रिपाठी, सदस्य उद्योग मा प्रभु प्रसाद यादव, सुरेन्द्र कुमार पाण्डे र लक्ष्मण भण्डारी निर्वाचित भएका छन् ।

    त्यसै गरी सदस्य वाणिज्य मा राम प्रसाद सापकोटा, विष्णु प्रसाद उपाध्याय, भोला बहादुर क्षेत्री, गौतम कुमार गुप्ता, धिरज कुमार मल्लिक, प्रकाश प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद पाण्डे र मिनिता थापा रहेका छन् । त्यस्तै सदस्य महिलामा विन्दु न्यौपाने र माया शर्मा खनाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    ज्ञवालीयसअघि संगठनको महासचिवको थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology