Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्राईम लाईफ बुटवलद्वारा एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी

प्राईम लाईफ बुटवलद्वारा एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी

  • 1.9K
    SHARES

  • प्राईम लाईफ बुटवलद्वारा एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी

    बुटवल,असोज ९ ।

    प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाले एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ ।कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख बिकास अधिकारीले ६२ जना एजेन्सी मेनेजरहरुलाइ सम्मान गर्नुभएको थियो ।

    बीमा सबैकालागि आवश्यक रहेको भन्दै उहाले समाज र परिवारलाइ सुरक्षित राख्न पनि बिमा गर्न आग्रह गर्नुभयो ।सो अबसरमा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध ६२ जना एजेन्सी मेनेजरहरुलाइ टीका खादा,प्रशंसापत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो ।

    सो अवसरमा इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख बिकास अधिकारी र सुर्यस ज्ञवालीले सहजिकरण गर्नुभएको थियो भने सन्चालन प्रेम न्याैपानेले गर्नुभएको थियो ।

    कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर र कर्मचारीको सहभागीता रहेको थियो । कार्यक्रममा नया पोलिसिका बारेमा समेत जानकारी गराईएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology