बुटवल,असाेज ८ ।
रुपन्देहीमा गत बैसाखदेखि जारी निषेधाज्ञा असोज १६ गतेसम्मका लागि थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गरी निषेधाज्ञा असोज १६ गते राति १२ सम्मका लागि थप गरिएको जनाएको छ ।
निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गरेर सबै गतिविधि सञ्चालन गर्न भने अनुमति दिएको छ ।
के गर्न पाइन्छ,के पाइँदैन ?

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)