Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप १ हजार ३३० जनामा कोरोना,५ जनाको मृत्यु

नेपालमा थप १ हजार ३३० जनामा कोरोना,५ जनाको मृत्यु

  • 1.6K
    SHARES

  • नेपालमा थप १ हजार ३३० जनामा कोरोना,५ जनाको मृत्यु

    बुटवल,असाेज ५ ।

    पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।१३ हजार ६२२ नमुनाको परीक्षण गर्दा थप १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो।

    मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ।

    यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology