बुटवल,भदौ ३१ ।
रूपन्देही प्रशासनले असोज ७ गतेसम्म निशेधाज्ञा लम्ब्याएको छ ।
बैसाख १५देखि जारी निशेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्म कायम गरिएको थियो बिहिबार प्रशासनले एक सुचना जारी गर्दै असोज ७ गतेमध्यरात १२ बजेसम्म निशेधाज्ञा लम्ब्याइएको जनाएको छ ।
तीज पर्वमा नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाएको रूपन्देही प्रशासनले बुटवलमा बुधबार नेकपा एमालेलाइ बिशाल कार्यकर्ता भेला भने गर्न दिएको थियो ।
प्रशासनले यसअघिका निशेधाज्ञामा रोक लगाइएका सबै नियमलाइ निरन्तरता दिएको जनाएको छ ।
हेरौँ प्रशासनको निर्देशन,के गर्न पाइन्छ/पाइन्न ? :


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)