Logo बिहिवार, आश्विन १ गते २०८३
images

विनियोजन विधेयक पारित,प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित

विनियोजन विधेयक पारित,प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित

  • 1.5K
    SHARES

  • विनियोजन विधेयक पारित,प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित

    बुटवल,भदौ २९ ।  

    बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

    मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

    मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

    उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology