Logo बिहिवार, आश्विन १ गते २०८३
images

वडा अधिवेशनमा निर्वाचित ६५ क्षेत्रिय प्रतिनिधीलाइ तरूण दलले बुटवलमा गर्यो सम्मान

वडा अधिवेशनमा निर्वाचित ६५ क्षेत्रिय प्रतिनिधीलाइ तरूण दलले बुटवलमा गर्यो सम्मान

  • 2.1K
    SHARES

  • वडा अधिवेशनमा निर्वाचित ६५ क्षेत्रिय प्रतिनिधीलाइ तरूण दलले  बुटवलमा गर्यो सम्मान

    बुटवल,भदौ २६। 

    नेपाली कांग्रेसको १४औँ महाधिबेशन अन्तर्गत वडा अधिबेशनमा निर्वाचित क्षेत्रीय प्रतिनिधिलाइ नेपाल तरूण दलले सम्मान गरेको  छ ।

    बुटवलमा एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगर, तिलोतमा  र सैनामैना नगर समितिमा भएको अधिबेशनबाट निर्वाचित ६५ जना क्षेत्रीय प्रतिनिधिलाइ बधाइ तथा सम्मान गरेको हो । 

    नेपाल तरुण दल बुटवल उपमहानगर समिति र क्षेत्रिय समितिले उनीहरूलाइ संयुक्त रूपमा बधाई तथा सम्मान गरेको तरूण दल क्षेत्रिय सभापति हसन्त लामाले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    कार्यक्रम नगरसभापति सुजन पुनको अध्यक्षतामा भएको थियो। 

    tarunn.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology