Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना,१८ वर्षीय प्रबेशको मृत्यु

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना,१८ वर्षीय प्रबेशको मृत्यु

  • 4.2K
    SHARES

  • रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना,१८ वर्षीय प्रबेशको मृत्यु

    बुटवल,भदाै २४ । 

    रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक किशाेरको मृत्यु भएको छ ।

    तिलोत्तमाको शंकरनगरस्थित भित्री सडकमा गएराति लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

    दुर्घटनामा मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका २ का १८ वर्षीय प्रबेश खरेलको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते खरेलको उपचारका क्रममा मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology