Logo बिहिवार, आश्विन १ गते २०८३
images

एम्सको अनलाइन तीज नृत्य प्रतियोगितामा गंगा भइन् प्रथम

एम्सको अनलाइन तीज नृत्य प्रतियोगितामा गंगा भइन् प्रथम

  • 3.1K
    SHARES

  • एम्सको अनलाइन तीज नृत्य प्रतियोगितामा गंगा भइन् प्रथम

    बुटवल,भदौ २१ ।

    बुटवलको एम्स कलेजमा अनलाइन तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । क्यासका अध्यक्ष रामप्रकाश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा ८ जना सहभागि थिए ।

    प्रमुख अतिथि कार्यकारी प्रमुख गोपाल प्र न्यौपाने, क्याम्पस प्रमुख विकास श्रेष्ठ, प्राचार्य गोविन्द शर्मा वस्याल,प्लस टु सम्योजक बिनोद शाक्य लगायतको सहभागिता थियो । गंगा अर्याल प्रथम, जोसना मल्ल दोस्रो , सन्ध्या केसी तेस्रो सुस्मिता कंडेल सान्त्वना भए । उनीहरुलाइ नगद प्रमाण पत्र प्रदान गरिने छ । साे प्रतियोगिताका निर्णायकमा कल्पना डुम्रे र सीता आचार्य रहेका थिए ।

    कार्यक्रममा स्वागत नवीन पुरी, कार्यक्रम संचालन निरा चापागाईंले गरेकी थिइन ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology