Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीमा ३१ भदौसम्म निशेधाज्ञा लम्ब्याइयो,तीजका कार्यक्रम गर्न पूर्णरूपमा राेक

रूपन्देहीमा ३१ भदौसम्म निशेधाज्ञा लम्ब्याइयो,तीजका कार्यक्रम गर्न पूर्णरूपमा राेक

  • 4.2K
    SHARES

  • रूपन्देहीमा ३१ भदौसम्म निशेधाज्ञा लम्ब्याइयो,तीजका कार्यक्रम गर्न पूर्णरूपमा राेक

    बुटवल,भदौ १५ । 

    रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निशेधाज्ञा लम्ब्याएको छ ।  बैसाख १५देखि जारी निशेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि लम्ब्याइएको हाे ।

    यस बिचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा राेक लगाइएको छ । यसअघिका निशेधाज्ञामा राेक लगाइएका सबै नियमलाइ निरन्तरता दिएको रूपन्देही प्रशासनले जनाएको छ ।

    हेराैँ प्रशासनको निर्देशन,के गर्न पाइन्छ-पाइन्न ? :-

    1.jpg

     

    2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology