Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सैनिक जवानको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सैनिक जवानको मृत्यु

  • 2.2K
    SHARES

  • कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सैनिक जवानको मृत्यु

    बुटवल,असोज १०-

    कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सैनिक जवानको मृत्यु भएको छ ।

    बझाङ घर भई काठमाडौं उपत्कामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई कोरोना संक्रमण भएको ८ गते पुष्टि भएको थियो ।

    यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या २ पुगेको छ । जङ्ग्गी अड्डाका अनुसार सेनामा हालसम्म २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५३९ जना संक्रमणमुक्त भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology