Logo बिहिवार, आश्विन १ गते २०८३
images

सयपत्री युवा क्लवमा काउचाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन

सयपत्री युवा क्लवमा काउचाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन

  • 2.0K
    SHARES

  • सयपत्री युवा क्लवमा काउचाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन

    बुटवल,भदौ १४ ।

    सयपत्री युवा क्लबको १२ औं साधारण सभा तथा ७ औं अधिबेशनले नया नेतृत्व चयन गरेको छ ,। आज सम्पन्न अधिबेशनले बिशाल काउचाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा थमबहादुर पुन,सचिबमा निरज गुरुङ,सहसचिबमा सन्तोष् गुरुङ,कोषाध्यक्षमा प्रिया सारु,सदस्यहरुमा दिपेश गुरुङ,सुस्मा गुरुङ,दीपेन्द्र राना,लब गुरुङ,अभिषेक ठाकुर,रोहन राना लगायत रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology