Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल १३ मा नेकपा माओबादी केन्द्रको प्रथम बैठक सम्पन्न,१२ सदस्यीय सचिवालय गठन

बुटवल १३ मा नेकपा माओबादी केन्द्रको प्रथम बैठक सम्पन्न,१२ सदस्यीय सचिवालय गठन

  • 3.9K
    SHARES

  • बुटवल १३ मा नेकपा माओबादी केन्द्रको प्रथम बैठक सम्पन्न,१२ सदस्यीय सचिवालय गठन

    सुदिप पहाडी / बुटवल,भदौ १२ ।

    बुटवल उपमहानगरपालिका वडा न १३ मा नेकपा माओबादी केन्द्रको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले राजेन्द्र पाण्डेको सँयोजक रहेको १२ सदस्यिय सचिवालय वडा सदस्य गठन भएको छ । 

    उपसँयोजक सुर्य पौडेल सदस्य राजेन्द्र बिक नारायण पोख्रेल, बिरु चौधरी, लक्ष्मी नारायण खनान,गँगाराम घिमिरे बिशोर ज्ञवाली  कमाल खनाल मिना घर्ती मगर,पितम्बर भण्डारी रहनुभएको छ ।

    यसैगरी सोही बैठकले बिभिन्न कार्यबिभाजन गरेको छ ।युवा सँगठनमा टेक बहादुर खाती,महिला बिभागमा मिना भुषाल , कमाल खनाल,बिद्यार्थी बिभागमा प्रशान्त बन्जाडे रहनुभएको छ ।

    आर्थिकमा सुर्य पौडेल, लक्ष्मी नारायण खनाल, गँगाराम घिमिरे रहनु भएको छ  भने दलित मुक्ति मोर्चामा बिभागमा राजेन्द्र बिक जनजातीमा मोर्चा बिभागमा देबी प्रसाद चौधरी रहनुभएको छ ।

    बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकापा माओबादी केन्द्र रुपन्देही जिल्ला सचिब निर्मल जिसिले यो चुनौतीपुर्ण अवस्थमा देश र जनताको विश्वास जितेर अगाडी बढ्नुपर्ने बताउनुभयाे । उहाँले  जनताको पक्षका काम गर्न समेत सुझाब दिनुभयो ।

    बैठकमा रुपन्देही जिल्ला कमिटी सदस्या कलपना बस्नेत ,टिका वली वडा कमिटिका सल्लाकार तेज नमरायण भण्डारीले  लगाएतले आआफ्नो भनाई राख्नु भएको थियो , बैठक वडा कमिटिका सँयोजक राजेन्द्र पाण्डेको अध्यक्षता तथा सुर्य पौडेलको संचालनमा सम्पन्न भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology