Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा गाँजासहित अफताब र लक्ष्मी पक्राउ

रुपन्देहीमा गाँजासहित अफताब र लक्ष्मी पक्राउ

  • 4.0K
    SHARES

  • रुपन्देहीमा गाँजासहित अफताब र लक्ष्मी पक्राउ


    बुटवल,भदौ १० ।

    रुपन्देही प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिकाबाट २५ वर्षीय लक्ष्मी कुँवर र ३५ बर्षीय अफताब खाँणलाई ५ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ परेकी कुँवर गुल्मी रुरू गाउँपालिका २ की स्थायी बासिन्दा हुन् भने अफताब सिद्धार्थनगर नगरपालिका ८ का स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology