Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन : कक्षा १२ को परीक्षा होम सेन्टरमै गराउनू

शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन : कक्षा १२ को परीक्षा होम सेन्टरमै गराउनू

  • 2.1K
    SHARES

  • शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन : कक्षा १२ को परीक्षा होम सेन्टरमै गराउनू

    बुटवल,भदौ ८ ।

    कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न सरकारलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

    समितिको आजको बैठकले खोपको व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्ड पालन गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई परीक्षा गराउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

    कक्षा १२ को परीक्षा कोभिड–१९ को कारण पटक–पटक स्थगित हुँदै आएको छ । हाल कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology