Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज गाईजात्रा पर्व देशभर मनाइँदै,बुटवलमा यस्ताे छ राैनक (फाेटाेफिचर)

आज गाईजात्रा पर्व देशभर मनाइँदै,बुटवलमा यस्ताे छ राैनक (फाेटाेफिचर)

  • 3.3K
    SHARES

  • आज गाईजात्रा पर्व देशभर मनाइँदै,बुटवलमा यस्ताे छ राैनक (फाेटाेफिचर)

    बुटवल,भदौ ७ । 

    गाईजात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । गाईजात्रालाइ  परम्परागत सांस्कृतिक पर्वका रूपमा लिइन्छ । 

    एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

    यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । बुटवलका बिभिन्न स्थानमा आज गाईजात्रा निकालिएको छ ।

    हेराैँ फाेटाेफिचर :-gaijatra_butwal.jpg

    gai jatra.jpggaijatra_butwal 6.jpggaijatra_butwal 5.jpg

     

    gaijatra_butwal  7.jpg

    gai.jpg

    gaijatra_butwal.jpg

    gaijatra_butwal 3.jpg

    gai jatraaaa.jpggaiii.jpggaii.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology