Logo बिहिवार, श्रावण १४ गते २०८३
images

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा ३१ जना कार्यकारिणी सदस्य (नामावलीसहित)

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा ३१ जना कार्यकारिणी सदस्य (नामावलीसहित)

  • 5.1K
    SHARES

  • लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा ३१ जना कार्यकारिणी सदस्य (नामावलीसहित)

    बुटवल,भदौ ५ ।

    महन्थ ठाकुर पक्षले पार्टीको नाम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राखेको छ ।

    यसअघि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनेको फैसला अनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि ठाकुर पक्षले नयाँ नाम जुराएको हो ।

    लोसपाको केन्द्रीय कार्यकारिणी समितिमा एकजना अध्यक्ष र दुईजना वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् । पार्टीको अध्यक्षमा महन्थ ठाकुर छन् भने दुई वरिष्ठ उपाध्यक्षमा राजेन्द्र महतो र शरतसिंह भण्डारी छन् ।

    losapa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology