Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा ३४०३ जना नयाँ कोरोना संक्रमित,४२ जनाको मृत्यु

नेपालमा ३४०३ जना नयाँ कोरोना संक्रमित,४२ जनाको मृत्यु

  • 1.8K
    SHARES

  • नेपालमा ३४०३ जना नयाँ कोरोना संक्रमित,४२ जनाको मृत्यु

    बुटवल,भदाै २ ।

    नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ८ सय ३८ परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका हुन् ।

    ११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा  २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा  ७९० जनामा संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ भने  २१ सय ४ जना निको भएर फर्किएका छन् ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology