Logo बिहिवार, आश्विन १ गते २०८३
images

महन्थ ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक) पार्टी गठन,चुनाव चिन्ह साइकल हुने

महन्थ ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक) पार्टी गठन,चुनाव चिन्ह साइकल हुने

  • 3.5K
    SHARES

  • महन्थ ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक) पार्टी गठन,चुनाव चिन्ह साइकल हुने

    बुटवल,भदौ २।

    महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक) पार्टी गठन गरिएको हो ।

    ठाकुर पक्ष बुधबार निर्वाचन आयोगमा दल दर्ता सम्बन्धीको निवेदन लिएर पुगेको छ । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको छ ।

    नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology