Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

  • 3.1K
    SHARES

  • प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

    बुटवल,साउन ३२ ।

    सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

    अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology