Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै

बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै

  • 2.2K
    SHARES

  • बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै

    बुटवल,साउन ३२ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रिपरिषदको बैठक बस्दै छ ।

    सोमबार विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । उर्जामन्त्री पम्फा भुसालले नियमित एजेण्डाका साथ बैठक बस्न लागेको बताइन् । 

    ट्रान्स मिटर लाइन लागि रुख काट्ने अनुमति लगायतका एजेण्डा रहेको उनको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology