Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोराेनाको जोखिमले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

कोराेनाको जोखिमले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

  • 1.6K
    SHARES

  • कोराेनाको  जोखिमले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

    बुटवल,साउन २६ ।

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । नाडाको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगन गरेको हो ।  


    कोभिड १९ को संक्रमण दर अझ उच्च हुन भइरहेको अवस्थामा र तेश्रो लहरको जोखिम समेत बढेको भन्दै नाडाले साधारण सभा स्थगन गर्ने निर्णय गरेको जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology