Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देउवा नेतृत्वको सरकारका प्राथमिकता,नीति र कार्यक्रम सार्वजनिक

देउवा नेतृत्वको सरकारका प्राथमिकता,नीति र कार्यक्रम सार्वजनिक

  • 2.4K
    SHARES

  • देउवा नेतृत्वको सरकारका प्राथमिकता,नीति र कार्यक्रम सार्वजनिक

    बुटवल,साउन २४ ।

    काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम सार्वजनिक गरिएको छ । 
    आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । 

    आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ ।

     यस्तै सरकारको नीति र कार्यक्रममा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति पाउन पहल गर्ने, राष्ट्रिय हितको संवर्द्धन, संघीयता कार्यान्वयनको सवाल, शान्ति सुरक्षाको प्रत्याभूति, सामाजिक रुपान्तरण, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषय रहेका छन् । 

    sarkar niti.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology