Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्राईम लाईफ बुटवलद्वारा एजेन्सी म्यानेजर भेटघाट तथा पुनर्ताजगी

प्राईम लाईफ बुटवलद्वारा एजेन्सी म्यानेजर भेटघाट तथा पुनर्ताजगी

  • 2.6K
    SHARES

  • प्राईम लाईफ बुटवलद्वारा एजेन्सी म्यानेजर भेटघाट तथा पुनर्ताजगी

    बुटवल,साउन २३ ।

    प्राईम लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड बुटवल शाखाद्वारा एजेन्सी म्यानेजर भेटघाट तथा पुनर्ताजगी कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

    कार्यक्रममा कम्पनीका सिइयो मनोजकुमार भट्टराई , पश्चिमम क्षेत्रका बजार प्रमुख नवीन थापा, र लुम्बिनी प्रदेश प्रमुख शिव प्रसाद पौडेलले सहजिकरण गर्नुभएको थियो ।

    जीवन उपहार बीमालेख खरिद गर्दा बीमितले त्यतिनै बराबरको थप अर्को जीवन उपहार बीमालेख उपहारका रुपमा सित्तैमा पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टाराइले बताउनुभयो ।

    कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर र कर्मचारीको सहभागीता रहेको थियो । कार्यक्रममा नया पोलिसि शुभ लाभका बारेमा जानकारी गराईएको थियो । 

    कार्यक्रमको संचालन बुटवल शाखाका प्रमुख सुर्यस ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रममा २० जनाको सहभागीता थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology