Logo बिहिवार, आश्विन १ गते २०८३
images

देशभर थप ३७२९ जनामा कोभिड-१९ पुष्टि,२५जनाको मृत्यु

देशभर थप ३७२९ जनामा कोभिड-१९ पुष्टि,२५जनाको मृत्यु

  • 2.6K
    SHARES

  • देशभर थप ३७२९ जनामा कोभिड-१९ पुष्टि,२५जनाको मृत्यु

    बुटवल,साउन २२ ।

    नेपालमा २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

    यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८५ जना संक्रमित निको भएका छन् भने थप २५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ ।

    शुक्रबार सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology