Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सभाको बिशेष अधिबेशन साउन २७ गतेका लागि बोलाईयो

लुम्बिनी प्रदेश सभाको बिशेष अधिबेशन साउन २७ गतेका लागि बोलाईयो

  • 2.9K
    SHARES

  • लुम्बिनी प्रदेश सभाको बिशेष अधिबेशन साउन २७ गतेका लागि बोलाईयो

    बुटवल,साउन २१ ।

    लुम्बिनी प्रदेश सभाको बिशेष अधिबेशन आगामी साउन २७ बोलाईएको छ ।

    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,जसपा र जनमाेर्चाले  मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध प्रदेश सभामा अबिश्वास प्रस्ताव दर्ता गरिसकेका छन् । गठबन्धनले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष समाबेदन गरेका थिए ।

    साेही अबिश्वास प्रस्तावमा छलफल गर्ने गरी साउन २७  गते दिउसो १ बजेका लागि प्रदेश प्रमुख अमिक शेरचनले  बैठक आह्वान गरेका हुन् ।

    pradesh sava meeting.jpg

    हेराैँ यी खबरहरु :- 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology