Logo बुधवार, श्रावण १३ गते २०८३
images

रुपन्देहीमा ३६ जना नयाँ कोराेना संक्रमित थपिए

रुपन्देहीमा ३६ जना नयाँ कोराेना संक्रमित थपिए

  • 2.1K
    SHARES

  • रुपन्देहीमा ३६ जना नयाँ कोराेना संक्रमित थपिए

    बुटवल,साउन १२-

    रुपन्देहीमा २४ घण्टामा ३६ जना नयाँ कोराेना संक्रमित थपिएका छन्। ३३४ जनाको कोरोना परीक्षणमा ३६ जना संक्रमणमुक्त छन् ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १५,तिलोत्तमा नगरपालिकाका ११, देबदह नगरपालिकका ३, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका र कञ्चन गाउँपालिकाका २-२ र शुद्धोधन गाउँपालिकाका १ जना संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट कुनैपनि संक्रमितको ज्यान गएको छैन। रुपन्देहीमा  हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३६३ रहेको छन्। हालसम्म जिल्लामा ५१३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology