Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टी

रूपन्देहीमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टी

  • 3.6K
    SHARES

  • रूपन्देहीमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टी

    बुटवल,साउन ८-

    रूपन्देहीमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७१ जनाको पिसिआर परिक्षण गर्दा ९ प्रतिशतमा संक्रमण देखिएको हो ।तिलोत्तमामा १४ जना संक्रमित थपिएका छन्।

    त्यस्तै बुटवलमा ९, देवदहमा ४, सिद्धार्थनगर, सैनामैना र कञ्चनमा २ २ तथा शुद्धोधनमा एक जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    शुक्रबार सक्रिय संक्रमितको संख्या ३ सय ३२ रहेको छ। रुपन्देहीमा हाल सम्मको कुल संक्रमितको संख्या २८ हजार ९ सय २२ पुगेको छ । जस मध्ये २८ हजार ८४ जना निको भइसकेका छन्।

    अहिलेसम्म ५ सय ६ जना संक्रमितको मृत्यु भएको छ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology